सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज, किष्ट अस्पतालद्धारा निःशुल्क उपचार

सहयात्रा टिभी

काठमाडौं । असार ४, शताब्दी पुरुष सत्यमोहन जोशी नौ दिनपछि ललितपुरको किष्ट अस्पतालबाट डिस्चार्ज भएका छन्।

 

श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।

 

 

 

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्