गायिका गीता पाण्डेको गीत ‘शुभकामना’ सार्वजनिक

काठमाडौं । असार ८, गायिका गीता पाण्डेको ‘शुभकामना’ गीत सार्वजनिक भएको छ।
जेम्स चौधरीले रचना गरेको गीतमा संगीतकार राजेश कुमार श्रेष्ठले संगीत भरेका छन्। हाल अडियोमा रहेको गायिकाको गीत पछि आफ्नै युट्युब च्यानलमार्फत भिडियोमा आउने पाण्डेले बताइन्। यस अघिका अन्य गीतहरू उनकै नाममा रहेको युट्युब च्यानलमा आइसकेका छन्।