फिलिपिन्सका पूर्व राष्ट्रपतिको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १०, फिलिपिन्सका १५ औं पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो तृतीयको मृत्यु भएको छ।
उनी मिर्गौलामा समस्या भएको कारण कम्तिमा गत ५ महिनादेखि डायलिसिस गराईरहेका थिए भने हालै मुटुको शल्यक्रिया गरिएको थियो।
लिओनेनले इस्लामिक लिबरेशन मोर्चासँग अक्वीनोको शान्ति वार्ताकर्ताको रूपमा काम गरेका थिए। मनिलामा युरोपियन युनियन कार्यालयले एक विज्ञप्तिमा हाम्रो सम्बन्ध गाढा बनाउन कार्य गरेका पूर्व राष्ट्रपतिप्रति शोक व्यक्त गरेको बताईएको छ।
उनको निधन बारे अक्विनको परिवारले अझै आधिकारिक रुपमा जानकारी दिएको छैन।