१२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता, १ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ११, अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा १२ तले भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

सन् १९८० मा निर्माण गरिएको उक्त भवनमा २३० वटा फ्ल्याट रहेको थिए जसमा करिब १०२ घरपरिवार बस्दै आएको भवन भत्केको समयमा कति जना थिए भन्ने खुलासा भएको छैन् । भवन कसरी भत्कियो भन्नेबारे छानविन थालिएको छ ।

प्रकाशित : 25 June, 2021

प्रतिक्रिया दिनुहोस्