हलिउडका गायक जेसन जलेबीमा मस्त, फ्यानहरुले गरे प्रशंशा

काठमाडौं । असार ११, हलिउडका प्रख्यात गायक हुन् जेसन डेरु जसको कयौं गीत लोकप्रिय बनेका छन्।
हाल उनको एउटा भिडियो भाईरल भएको छ। उनले आफ्नो टिकटकमा पोष्ट गरेको उक्त भिडियोमा जिलेबी अर्थात जेरीको प्रदर्शन गरेको देखिन पाईन्छ।
जलेबी बेबी नामक सो गीतको भिडियोमा उनले मेहनतले जिलेबी बनाएको देखाएका छन। जिलेबी बनाई सकेपछि उनिले खुसी हुदैं खाएको दृष्य पनि कैद गरिएको छ। उनका फ्यानहरुले गायक जेसनको मेहनतको खुलेर प्रशंशा गरेका छन।