नायिका निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

सहयात्रा टिभी

काठमाडौं । असार ११, मोडल तथा कलाकार निशा घिमिरे करिब तीन वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो ।

भारतको दिल्लीमा दुर्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अवस्थामा घरमै थिइन् ।

घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् । नर्भिक पुगेको भोलिपल्टदेखि नै उचित उपचार, राम्रो आहार पुगेपछि उनको अनुहारमा खुसी देखिएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस थिइन । अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भईरहेको छ । सामान्य शरिरिका अंगहरुको चल्दै छन् ।

 

 

प्रकाशित : 25 June, 2021

प्रतिक्रिया दिनुहोस्