सुदिना गौतम हाम्रो पात्रोको प्रवन्ध निर्देशकमा नियूक्ति

सहयात्रा टिभी

काठमाडौं । असार १३, सुदिना गौतम हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा नियूक्त भएकी छिन्।

विसं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहनुभएको गौतम प्रबन्ध निर्देशकमा पदोन्नति हुनुभएको हो ।

त्यस्तै हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि फिचरहरु थप गर्ने प्रतिवद्धता कम्पनीले बताएको छ ।

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्