आन्तरिक हवाइ उडान शुरु हुने (तालिका सहित)

काठमाडौं । असार १३, विहीबार (असार १७ गते) देखि देशको आन्तरिक हवाइ उडान शुरु हुने भएको छ ।
उडान तर्फ यती एअरलाइन्स, तारा, बुद्ध, श्री, सौर्य, समिट, सिता, र नेपाल एअरलाइन्सले उडान भर्ने भएका छन् ।
त्यस्तै यती एअरले १५, बुद्ध एअरले ३१, श्री एअर ७, सौर्य एअर ३ र नेपाल एअर २, तारा एअर २, समिट एअर २ र सिता एअर २ गरी दैनिक ६४ वटा उडान हुने नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
तालिकाः