युरोकपमा आज दुई खेल हुँदै

काठमाडौं । असार १४, युरोकप फुटबलमा आज(सोमबार) राउण्ड अफ सिक्सटिनका दुई खेल हुनेछन् ।
नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपन हेगनमा क्रोएसियो र स्पेनको को खेल हुँदैछ भने राति पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।