बाढीले आज बिहानै देखि बर्दघाट–बुटवल सडक अवरूद्ध

सहयात्रा टिभी

काठमाडौं । असार १६, अविरल वर्षापछि आएको गएराति आएको बाढीले डाइभर्सन बगागदाँ पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको छ । पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्