कट्रिनाले अक्षय कुमारलाई राखी बाँध्न चाहन्थिन् तर अक्षयको यस्तो जबाफ

सहयात्रा टिभी

काठमाडौं । असार १६, अभिनेता अक्षय कुमार र कट्रिना कैफले ‘वेलकम’, ‘नमस्ते लण्डन’ र ‘सिंह इज किंग’ जस्ता सफल फिल्ममा आफुलाई हिट जोडी साबित गरेका छन् ।

एक समय यस्तो थियो जुन कट्रिनाले अक्षय कुमारलाई राखी बान्ध चाहन्थिन् । जसको खुलासा कट्रिना आफैंले २०१६ को ‘कफी विद करण– शो मार्फत सार्वजनिक गरेकी थिइन् । ‘तीस मार खान’ र ‘शीला की जवानी’ को सुटिङको दौरानमा अक्षय कुमारलाई राखी बाध्न चाहेको र उनले हुन्न भनेपछि अर्जुन कपुरलाई राखी भाइ बनाउन चाहेको खुलासा गरेकी थिइन् ।

अक्षयकुमारपछि आफसले अर्जुन कपुरलाई राखी बाध्न चाहको र उनी पनि आफुबाट भागेको कट्रिनाले सुनाएकी थिइन् । एजेन्सी

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्