४२ पुगिन् मेरी बास्सैकी सुन्तली

काठमाडौं । असार १७, नेपाली दर्शकहरुमाझ सुन्तलीको नामले परिचित कलाकार कुञ्जना घिमिरेले हिजो (२०७८–०३–१७) गते ४२औ जन्मदिन मनाईन्।
मेरी बास्सै टेली सिरियलबाट चम्किएकी घिमिरे आफ्ना पतीसिताराम कट्टेल धुर्मुससँगै समाज सेवामा पनि सक्रिय रहेकी छन्।
६७ वटा घर बनाइएको यो नमूना बस्ती स्थानीय बासिन्दाहरुलाई हस्तान्तरण गरिएको थियो। अहिले उनीहरु कलाकारिता नै छाडेर क्रिकेट मैदानमा जुटिरहेका छन्।