शनिबार बिहानदेखि कोपा अमेरिका फुटबलको क्वाटर फाइनल खेल

सहयात्रा टिभी

काठमाडौं । असार १८, नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् ।

शनिबार बिहान पौने ६ बजेको दोस्रो खेलमा ब्राजिल र चिली खेल्दै छन् भने क्वाटर फाइनलको तेस्रो खेलमा उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्