बाढी जोखिमको पूर्वानुमान, आज कहाँ कहाँ छ जोखिम?

काठमाडौं । असार २०, आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा मध्यम तथा भारी वर्षा भई बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले केही साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान रहेको भन्दै तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ भने महाशाखाले नदी तटीय क्षेत्रमा आज आइतबार दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तो छ पूर्वानुमान: