बुद्धिमान जनावर अक्टोपस, खुट्टाबाट निस्किने प्रकाशका कारण आँखा देख्ने

काठमाडौं । असार २०, पानीमा बस्ने अक्टोपस हामिलाई सामान्य लाग्छ । तर अक्टोपसलाइ सबैभन्दा बुद्धिमान जनावरको रुपमा लिईन्छ ।
आफ्नो समस्या समाभान गर्न अनेक उपाय निकाल्ने गर्छ । अँध्यारोमा रहेका बेला अक्टोपसहरुले आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण आँखा देख्ने गर्छ ।
आफुलाई शिकारीबाट बचाउनका लागि आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण अक्टोपस सावधानी अपनाउने गर्छ ।वैज्ञानिकहरुसंग अक्टोपसका खुट्टाहरुले प्रकाशसंग प्रतिक्रिया गर्छ भन्ने बारेमा लामो ज्ञान छ ।
त्यसैगरी यसको छाला पिग्मेन्टले भरिएको हुन्छ जसलाई क्रोम्याटोफोर भन्ने गरिन्छ । यसले जब अक्टोपोस प्रकाशमा देखा पर्दछ, त्यति नै बेला रगं पनि परिवर्तन गर्छ ।