टिकटकमा भाइरल ७ बर्षिय बुढी आमा (भिडियो सहित)

काठमाडौं । असार २०, यी ७ बर्षिय सानी नानीले देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन ।
बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत ।
यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी फलोवस्सहरु रहेका छन् ।
हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज आउने गर्दछ । उनिसंग गरिएको रमाईलो कुराकानी भिडियोमा हेर्नुहोस् :