काठमाडौंमा बिहानै भूकम्पको धक्का
सहयात्रा टिभी
काठमाडौं । असार २१, काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ।
अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।


