नेपाल वायुसेवा निगम सरकारको स्वामित्वमा रहिरहनुपर्छ (विज्ञप्ति सहित)

काठमाडौं । असार २३, नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने धारणा स्पष्ट पारेको छ ।
निगमका महाप्रवक्ता डिम प्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको भन्दै व्यवस्थापनले निगम सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख गरेका छन् ।
त्यस्तै निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।
निगमको प्रष्टीकरण :