नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असार २५, पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

 

बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो।

 

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्