खोलाको भेल बजारमा पसेपछि बनेपाको पुलबजार सडक डुबानमा (फोटो फिचर)

सहयात्रा टिभी

काभ्रे । असार २५, काभ्रे जिल्लाको बनेपास्थित गए रातिदेखि परेको वर्षाका कारण पुल बजारको सडक डुबानमा परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।

खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अवरूद्ध भएको बताईएको छ।

 

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्