धर्ती माताले गरीन यस्तो डरलाग्दो भबिस्यवाणी (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । असार २५, यतिबेला अहिले सबै नेपालमानै बाढी तथा पहिरोले बिडन्द मच्चाएको छ त कतै यसैको असरले कामहरु ठप्प भएका छन् ।

सरकारले पनि आफ्नो तर्फबाट हुने सबै कोशिसहरु गरिरहेकै छ। मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

त्यस्तै गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्।

हेरौं उहाँसगको कुराकानि तलको भिडियोमा:

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्