गायक सुरेनको नयाँ गीत ‘सधै सधै’ सार्वजनिक

काठमाडौं । असार २७, गायक सुरेन गौतमले नयाँ गीत ‘सधै सधै’ सार्वजनिक भएको छ।
इतिहासको खड्ग शमशेर र तेजकुमारी बीचको प्रेमकथा उनले गीतमा प्रस्तुत गरेका छन् ।
भिडियोमा काली गण्डकीको तिरमा बनेको रानीमहल समेत समेटिएको छ । प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा विशाल पौडेलको संगीत संयोजन छ ।
हेर्नुहोस् भिडियोः