प्रधानमन्त्रीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन

सहयात्रा टिभी

काठमाडौँ । असार २७, प्रधानमन्त्री केपी शर्मा ओलीले आव वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उदघाटन गर्नुभएको छ ।


प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअलरुपमा बीर अस्पतालको सर्जिकल भवनको उदघाटन गर्नुभएको हो । भवन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थाल्न निर्देशन दिनुभयो ।

 

प्रकाशित : 11 July, 2021

प्रतिक्रिया दिनुहोस्