शंख फुकेर सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । असार २७, पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।


