नेपाल आयल निगमले माग्यो बिभिन्न पदमा कर्मचारी (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । साउन १, नेपाल आयल निगमले बिभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

ती १७ वटा पदहरुमा प्रशासनिक र प्राविधिक पदहरु रहेका छन्। निगमले ४ तहदेखि ६ तहसम्मका कर्मचारी मागेको हो। दरखास्त दिन चाहनेले २१ दिन भित्र आवेदन दिनु पर्ने र थप ७ दिन भित्र दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने बताईएको छ।

सूचनाः

प्रकाशित : 16 July, 2021

प्रतिक्रिया दिनुहोस्