रति सुने बेलामा काचो आलु लागउनाले अनुहारमा दिन्छ यस्तो फाइदा

सहयात्रा टिभी

काठमाडौं । साउन ३, बढ्दो वायु प्रदूषण तथा व्यक्तिको तनावको कारण, छालाको प्राकृतिक चमक हराउँदै जान्छ, जसको कारण अनुहारको चाउरीपन दिनदिनै बढ्दै जान्छ।

रासायनिक बढी मुल्य पर्ने व्यूटी प्रोडक्टको सट्टामा तपाईले घरेलु उपचारहरू प्रयोगबाट आफ्नो कालो छाला हटाउन चाहानुहुन्छ भने आउनुहोस् जानौँ त्यो के हो त ?

काँचो आलुलाई त्वचाको लागी कसरी प्रयोग गर्न सकिन्छ त ?

यदि तपाई रातको सुत्ने समयमा आलुको टुक्रालाई काटेर आफ्नो अनुहारमा लगाउनुहोस् । यसरी लगाउनाले तपाईको अनुहारमा भएको कालो धाग धब्बा र पिम्पल्स हटेर जानेछ र अनुहारको रगं पनि बदलिनेछ । यदि तपाईको अनुहार कालो कालो छ भने पनि यो बिस्तारै भएपनि हटेर जानेछ ।

काँचो आलुलाई मिक्सरमा पिस्नुहोस् र यसमा १ चम्चा काँचो दुध मिसाएर पेस्ट बनाउनुहोस् । सो पेस्टलाई रातको समयमा अनुहारमा राम्रोसँग लगाउनुहोस् र बिहान उठेर पानीले मुख धुनुहोस् । यस्तो गर्नाले तपाईको अनुहार चम्किनेछ ।

 

प्रकाशित : 18 July, 2021

प्रतिक्रिया दिनुहोस्