पूजा र आकाशको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो सहित)

काठमाडौं । साउन ३, पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न सफल भएको हो। दुई दिन नुपुग्दै १० लाख बढी भ्युज पाउन सफल गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ।
हेरौं भिडियोः