तीजको गीत ‘मै घुमें फनफनी’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । साउन ४, गायिका संगीता सिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक गरिएको छ ।
तिलक बस्नेतको शब्द, संगीत र स्वर रहेको चर्चित गीतमा सुदीप सागरको एरेन्ज गरेका छन् । गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको अभिनय देख्न सकिन्छ ।
भिडियो :


