पाकिस्तानमा सवारी दुर्घटना, २८ जनाको मृत्यू

काठमाडौं । साउन ४, पाकिस्तानको डेरागाजी खानमा सियालकोटबाट राजनपुर गैरहेको बस ट्रकसंग ठोक्कि दुर्घटना हुदाँ २८ जनाको मृत्यू हुनुका साथै ६० जनाभन्दा बढी घाईते भएका छन।
उक्त बसमा ७५ जना यात्रीहरुले यात्रा गरिरहेका थिए। घाईतेहरुलाई स्थानीय शिक्षण अस्पतालमा उपचार गरिदैंछ।