इराकमा बम बिस्फोटः कम्तीमा २५ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ५, इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने इदको किनमेल गरिरहेका दर्जनौँ घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार बिहान भएकोे विस्फोट पछिल्लो ६ महिनायताकै घातक मानिएको समाचारहरुमा उल्लेख छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।