टिकटकमा नाचेर भाईरल, अब फिल्ममा खेल्ने सपना

काठमाडौं । साउन ५, यतिबेला टिकटकमा निकै नै भाईरल भएकी बुटवलकी सोनिया महत १५ बर्षकी मात्र हुन् ।
उनले नाचेर हालेका सबै भिडियोहरु लाखौंले हेरेका छन् । टिकटक खोलेको मात्र १ महिना भन्दा बडि भयो, यतिबेला उनलाई ५ लाख माथिले फलो गरेका छन् ।
बिदेशबाट पनि आफुलाई धेरै कमेन्ट आउने गरेको उनी बताउँछिन् । पाकिस्तानी, बँगलादेशी उनका प्रशँसकहरु उनको नृत्यमा लोभिन्छन् ।
यसैबिच सोनिया काठमाडौं आएकी छिन् । उनलाई बिभिन्न म्युजिक भिडियोहरुबाट अफर आईसकेपछि उनी काठमाडौंमा छिन् ।
हालसम्म उनले २ वटा म्युजिक भिडियोमा आफ्नो अभिनय देखाइृसकिन् ।
केहि भिडियोहरुकै कारण भाइृरल भएकी उनी शिशिर भण्डारीलाई भेट्दा खुशी भईन् ।
भिडियोमा भएको रमाईलो कुराकानी हेर्नुहोस्: