१० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौँ आइपुग्यो

काठमाडौं । साउन ७, हिजो १० लाख डोज भेरोसेल खोप लिन भनि चीनको बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ ।
यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।