सुनको भाउ घट्यो, चाँदी बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ७, बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको छ।

बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

 

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्