आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन १०, नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको सटहीदर तोकेको छ ।

आज अमेरिकी डलर १ को खरिद गर्दा ११८.७५ रुपैयाँ रहेको छ भने
विक्रीदर ११९.३५ रुपैयाँ छ । युरो १ को खरिदमा १३९.६८ रुपैयाँ हुन्छ भने, विक्रीदर १४०.३९ रुपैयाँ हुन्छ ।

यस्तैगरी अष्ट्रेलियन डलर साट्दै हुनुहुन्छ भने १ डलरको ८७.६० रुपैयाँ र विक्री गर्दा ८८.८४ रुपैयाँ रहेको छ । सिँगापुर डलर १ को सटही गर्दा खरिददर ८७.३१ र विक्रीदर ८७.७५ रुपैयाँ रहेको छ ।

हेर्नुस पुरा विवरणमा विनिमयदर :

 

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्