केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभिनेत्री यशिका कार दुर्घटनाबाट गम्भीर घाइते

सहयात्रा टिभी

काठमाडौं । साउन ११, तमिल बिग बोसबाट चर्चामा आएकी अभिनेत्री याशिका आनन्द सडक दुर्घटना भएको छ ।

याशिका दुर्घटनामा परि गंभीर घाईते भएकी छिन् भने उनी संगै रहेकी साथी बल्लिभेट्टी भवानीको घटनास्थलमै मृत्यू भएको छ ।

प्रत्यक्षर्शीका अनुसार ओभरस्पीडमा एक एसयुबी इसीआर रोडमा गईरहेको थियो । कारले सेन्टर मीडियनको ठक्कर दियो र सडक किनारमा गएर पल्टिएको थियो ।

डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

 

 

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्