सुनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन १३, बुधबार सुनको मूल्य तीन सयले बढेर ९२ हजार एक सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय चार अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्