आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन १३, नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४३ पैसा र विक्रीदर १३० रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने,क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५० पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्