हाडजोर्नी दुख्नेहरुका लागी अचुक औषधी डल्ले खुर्सानी

सहयात्रा टिभी

काठमाडौं । साउन १३, डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि फाइदा जनक छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ ।

डल्ले खुर्सानी नियमित सेवन गर्दा मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानिले सवैभन्दा पिसावको विरामीलाई लाभदायक छ । यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउछ ।

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्