केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘दबंग’ को तेस्रो भाग पनि बन्ने

सहयात्रा टिभी

काठमाडौं । साउन १३, बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग’ को अर्को सिरिज(तेस्रो भाग) पनि अब बन्ने भएको बताईएको छ ।

फिल्म ‘दबंग २’ र ‘दबंग ३’ ले बक्सअफिसमा निकै राम्रो व्यापार गरेको थियो ।

त्यस्तैगरी तीनै फिल्म बक्सअफिसमा सफल भएपछि निर्देशक अरबाज खान अर्को सिरिजको तयारीमा लागेका हुन् । हालै एक वेवसाइटसँगको कुराकानीमा उनले ‘दबंग ४’ को काम छिट्टै सुरु हुने बताए । दबंगमा सलमान र अभिनेत्री सोनाक्षी सिन्हाको जोडी निकै रुचाइएको छ ।

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्