९ पुस्तक मदन पुरस्कारका लागि मनोनयन

सहयात्रा टिभी

काठमाडौं । साउन १५, मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्