आइतबार जन्मिएका व्यक्ति कस्ता हुन्छन् ?

काठमाडौं । साउन १७, शास्त्र अनुसार मानिस जन्मेको साल, बार, गते, जन्म स्थान अनुसार मानिसको स्वभाव निर्धारण गरीएको हुन्छ ।
जानौं आइतबार जन्मिएका व्यक्ति कस्ता हुन्छन् ।
– आइतबार जन्मिएको व्यक्तिहरु संवेदनशील हुन्छन् ।
– सहयोग गर्न सधैं तत्पर रहन्छन् ।
– चाँडै रिसाउने स्वभावका हुन्छन् ।
– इमान्दार हुन्छन् र साँचो कुरा बोल्ने गर्दछन् ।
– हरेक कामलाई निकै गम्भिरताका साथ लिने गर्दछन् ।
– लेखन वा वकालतको क्षेत्रमा लागेका हुन्छन् ।
– धेरै जसो प्रेम विवहा गर्ने गर्दछन् ।
– त्यस्ता मानिसहरु निकै धनवान हुन्छन् ।
– सकरात्मक सोचका सथै निकै विश्वासनीय हुन्छन् ।