कोरोना अपडेटः थप २ हजार ५६८ जना संक्रमित, १८ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । साउन १७, पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसद्धारा संक्रमित भएका छन् ।

सोहि अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।


