मुहानपोखरीको चिसो पानिमा रमाउदैँ युवायुवतीहरु (फोटो फिचर)

काठमाडौं । साउन १८, भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित मुहानपोखरी शान्त, खुला तथा रमणिय वातावरणमा अवस्थित छ ।यहाँ घुम्न जाने युवायुवतीहरु पानीमा खेल्ने, नुहाउने, फोटो खिच्ने गरिरहेका देखिन्छन् ।