कावासोतीका एक कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

नवलपुर । साउन २०, कावासोतीका थप एक कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।

प्रतिकात्मक तस्वीर

कावासोती नगरपालिका वडा नं. २ का ५७ बर्षीय पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन १० गते निमोनिया सम्वन्धी समस्या भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पुगेका ति पुरुषको सोही दिन भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

 

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्