आज तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन २०, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यो समाचार तयार पार्दासम्म कालिका पावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्