तीज गीत ‘बाइस तले धरहरा’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । साउन २०, गायिक मिलन नेवारको आवाजमा रहेको तीज गीत ‘बाइस तले धरहरा’ सार्वजनिक भएको छ ।
प्रेम चौलागाईंको शब्द तथा दीपक शर्माको संगीतमा ‘बाइस तले धरहरा’को म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका हुन् ।


