टोलीका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि ग्रिसले पौडीमा भाग नलिने

सहयात्रा टिभी

काठमाडौं । साउन २१, टोलीका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि टोकियो ओलम्पिकमा ग्रिस टोलीले आर्टिस्टिक स्विमिङमा भाग नलिने भएको छ ।

त्यहीकारण उनीहरुले अब ओलम्पिक भिलेज छाडेर अन्यत्रै स्थानमा बस्नुपर्नेछ । ओलम्पिकका दौरान संक्रमित हुनेको संख्या २ सय ९४ पुगिसकेको छ । कोरोनाकै कहरकै कारण यसपटकको ओलम्पिक दर्शक बिना नै आयोजना गरिएको छ ।

 

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्