७ कम्पनी कालोसूचीमा (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । साउन २१, सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा राखेको छ ।

जसमा श्री. ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै श्री कालिगंगा निर्माण सेवा, श्री कण्टा निर्माण सेवा, श्री लाटिनाथ कन्स्ट्रक्सन सेवा, श्री अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, श्री आविद निर्माण सेवा र श्री बिक्रम खाद्य स्टोरलाई एक–एक वर्षमा लागि कालोसूचीमा राखिएको छ ।

सूची:

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्