सर्पले टोकेर ११ जनाको मृत्यू

सहयात्रा टिभी

काठमाडौं । साउन २२, गत बैशाखदेखि हालसम्मको अबधिमा नेपालमा सर्पले टोकेर ११ जनाको मृत्यू भएको छ।

त्यस्तै नेपालमा यस अबधिमा सर्पदंश सम्बन्धि विभिन्न १२ वटा घटना भएको थियो। यसबाट १३ वटा परिवार प्रभावित भएका थिए।

प्रकाशित : 6 August, 2021

प्रतिक्रिया दिनुहोस्