जीवेशको ‘ससुराली जाने हो’ बोलको गीत ६ दिनमा साढे ८ लाख भ्युज

काठमाडौं । साउन २२, कलाकार जीवेश सिंह गुरुङको आवाजमा ‘ससुराली जाने हो’ बोलको गीत सार्वजनिक भएको छ।
त्यस्तै जीवेशले गीत आफ्नै युट्युब च्यानल जीवेश म्यूजिक बाट सार्वजनिक गरेका हुन्।
भिडियोमा जीवेश, बीनु अधिकारी, प्रवेश सिंह, रोशन पाण्डेले अभिनय गरेका छन्। गीतको भिडियोलाई जीवेश आफैले निर्देशन गरेका छन्।